Registered to return Nepal

यस राजदूतावासले २८ अप्रिल २०२० देखि संकलन गर्न थालेको कोभिड-१९ महामारीका कारण युएइबाट नेपाल फर्कन चाहने नेपालीहरूको विवरण सार्वजनिक गरिएको छ । आफ्नो नाम राहदानी नम्बर (Passport No.) राखी हेर्न सकिनेछ ।

संयुक्त अरब इमिरेट्समा दुर्घटनामा परी ज्यान गुमाएका नेपाली नागरिकका कानूनी हकदारहरुले प्राप्त गर्ने दिया रकम (Blood Money) तथा क्षतिपूर्ति रकमका सम्बन्धमा आर्थिक वर्ष २०७५/०७६

वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्समा दुर्घटनामा परी ज्यान गुमाएका नेपाली नागरिकका कानूनी हकदारहरुले प्राप्त गर्ने दिया रकम (Blood Money) तथा क्षतिपूर्ति रकम (Compensation) का सम्बन्धमा आर्थिक वर्ष २०७५/०७६ मा यस दूतावासबाट भए गरेका कामको प्रगति विवरण देहाय बमोजिम रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ। क्र.सं मृतकको नाम/ जिल्ला सम्बन्धित स्थान/ अदालत मुद्दाको हालको अवस्था अबको प्रक्रिया

आर्थिक वर्ष २०७५/०७६ मा संयुक्त अरव इमिरेट्समा मृत्यु भएका नेपालीहरुको संक्षिप्त विवरण

क्र.सं. मृत्यु हुनाको कारण महिलाहरुको संख्या पुरुषहरुको संख्या १ प्राकृतिक कारण ०० ४८ २. आत्महत्या ०२ २१ ३. दुर्घटना ०२ २१ ४ हत्या भएका ०१ ०३   जम्मा                ९८      नेपाली राजदूतावास अबुधावी संयुक्त अरव इमिरेट्स   सोमबार, ०७ साउन २०७६ तदनुसार २३ जुलाई २०१९

सूचना

सूचना संयुक्त अरब इमिरेट्सको भ्रमणका लागि भिजिट भिसामा आउन चाहने संयुक्त अरब इमिरेट्समा  कार्यरत नेपालीहरुका नजिकका नातेदारहरु (श्रीमान् वा श्रीमती, आमा, बुवा, सासु, ससुरा र छोराछोरी) लाई यस राजदूतावासबाट जारी गरिँदै आएको No Objection Certificate (NoC) भोलि मिति २०७६।०३।३० गतेदेखि जारी नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिन्छ । नेपाली राजदूतावास अबुधावी संयुक्त अरव इमिरेट्स आइतबार, २९