इद-अल-फित्रका अवसरमा नेपाली राजदूतावास बन्द रहने सम्बन्धी सूचना

सूचना इद-अल-फित्रका अवसरमा २०७६ जेठ २० गते सोमबार र जेठ २२ गते बुधबार तदनुसार जुन ०३ र ०५, २०१९ मा नेपाली राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचना गरिएको छ । ——————————————

नेपाली राजदूतावास अवुधावी

मितिः २०७६/०२/१४