दूतावास बन्द रहने सम्बन्धी सूचना

सूचना
मिति २०७५ फागुन १५ गते माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सहित अन्य ६ जनाको हेलिकप्टर दुर्घटनामा परी भएको दुःखद निधन पछि बसेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम २०७५ फागुन १६ गते बिहिबारको दिनलाई राष्ट्रिय शोकको दिन घोषणा गरेको हुँदा भोली २०७५ फागुन १६ गते तद्अनुसार २८ फेब्रवरी २०१९ मा राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि यो सूचना जारी गरिएको छ।
…………………………………………………………………………………
Please be informed that the Embassy will remain closed on Thursday, 28th February 2019 as decided by the Government of Nepal to mourn the tragic death of Honorable Rabindra Adhikari, Minister of Culture, Tourism and Civil Aviation and six other persons in a helicopter crash on 27th February 2019.

नेपाली राजदूतावास
अवुधावी, संयुक्त अरब र्इमिरेट्स
मितिः २०७५।११।१५