नतिजा प्रकाशन सम्बन्धी सूचना ।

नतिजा प्रकाशन सम्बन्धी सूचना

यस दुतावासमा रिक्त रहेको कार्यालय सहयोगी ९इााष्अभ ब्ककष्कतबलत० पदमा ३१ डिसेम्बर २०१७ मा आवेदन माग गरिएकोमा आवेदन दिने अन्तिम मिति १५ जनवरी २०१८ सम्ममा प्राप्त आवेदनहरु मध्ये प्रारम्भिक छनौटमा परेका ७ (सात) जना उम्मेदवाहरुको अन्तरवार्ता परीक्षा लिँदा देहाय बमोजिमको मुख्य तथा वैकल्पिक उम्मेदवार हुने गरी योग्यताक्रम कायम हुन आएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

मुख्य उम्मेदवार
श्री पुष्कल लामा, मदानपुर–७, नुवाकोट, नेपाल

वैकल्पिक उम्मेदवार
श्री प्रितम बहादुर पुन, रिगा–२, बाग्लुङ्ग

नेपाली राजदूतावास
अबुधावी
संयुक्त अरब इमिरेटस
२३ जनवरी २०१८ तदनुसार २०७४ माघ ९ गते ।