नेपाली राजदूतावास अबुधावीको कार्यालय भवन सर्ने सम्बन्धी  सूचना !!!

नेपाली राजदूतावास अबुधावीको कार्यालय भवन सर्ने सम्बन्धी  सूचना !!!

 

यही मिति २०७५।०९।१५ तद्अनुसार ३० डिसेम्बर, २०१८ देखि यस राजदूतावासको कार्यालय भवन Sector W, Villa No 13/1, Al Karama Street, Al Karama Area बाट निम्न स्थानमा सर्न लागिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छः-

Villa No. 5, Plot No. 1, Sector 19_2, Al Aradah Street

Al Nahyan Area, Abu Dhabi, United Arab Emirates

(अबुधावीको मुख्य बस टर्मिनल तथा अल वाहदा मल नजिक)

साथै, यस दूतावासका टेलिफोन, इमेल तथा फ्याक्स नम्बरहरु यथावत रहने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।

 

नेपाली राजदूतावास

अबुधावी संयुक्त अरव इमिरेट्स

 

सोमबार, १० पौष २०७५ तदनुसार २५ डिसेम्बर २०१८