प्रमाणीकरण दस्तुर पुनः संशोधन सम्बन्धी जरुरी सूचना

प्रमाणीकरण दस्तुर पुनः संशोधन सम्बन्धी जरुरी सूचना प्रमाणीकरण दस्तुर पुनः संशोधन सम्बन्धी नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७५।०३।३१ को निर्णयको अनुसूची- २ समूह (ख) बमोजिम यस दूतावासबाट प्रमाणीकरण गरिने निम्न कागजातहरुमा निम्न बमोजिमको दस्तुर लाग्ने व्यहोरा यसै सूचना मार्फत सम्बन्धित सबैलाई सूचित गरिन्छ । क्र.सं                              कागजातको प्रकार प्रमाणीकरण दस्तुर प्रति कागजात (दिरहाममा) १. शैक्षिक प्रमाणपत्र एवं अध्ययन प्रयोजनका लागि विधार्थीहरुलाई … Continue reading प्रमाणीकरण दस्तुर पुनः संशोधन सम्बन्धी जरुरी सूचना