यूएईले गैर-कानुनी रुपमा रहेका (Overstay) विदेशी कामदारहरुलाई दिने आममाफी  सम्बन्धमा अत्यन्त जरुरी सूचना

यूएईले गैर-कानुनी रुपमा रहेका (Overstay) विदेशी कामदारहरुलाई दिने आममाफी  सम्बन्धमा अत्यन्त जरुरी सूचना संयुक्त अरब इमिरेट्स सरकारले आफ्नो मुलुकमा गैर-कानुनी हैसियत (Overstay) मा रहेका विदेशी नागरिकहरुलाई वैध रुपमा यूएईमा काम गर्न दिने तथा स्वदेश फर्कन चाहनेहरुका लागि अगामी ०१ अगष्ट देखि ३१ अक्टोवर, २०१८ सम्म लागूहुने गरी ३ महिने आममाफी दिने व्यवस्था गरेकोमा Amnesty अवधी भरको लागि मात्र सोही प्रायोजनको निमित्त … Continue reading यूएईले गैर-कानुनी रुपमा रहेका (Overstay) विदेशी कामदारहरुलाई दिने आममाफी  सम्बन्धमा अत्यन्त जरुरी सूचना