राजदूतावास बन्द रहने सम्बन्धी सूचना।

सूचना

इद अल फित्रको अवसरमा आइतवार,२४ मे २०२० (तदनुसार २०७७ जेठ ११) का दिन नेपाली राजदूतावास, अबुधाबी बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।

NOTICE

It is hereby informed to all the concerned that the Embassy of Nepal, Abu Dhabi will remain closed on Sunday, 24 May 2020 on the occasion of Eid Al Fitr.

नेपाली राजदूतावास,

अबुधाबी, संयुक्त अरब इमिरेट्स ।

२३ मे २०२० ( तदनुसार २०७७ जेठ १०)