राहदानी संकलनसम्बन्धी सूचना

संलग्‌न सूचीबमोजिमका महानुभावहरूको राहदानी तयार भई दूतावासमा आइपुगेको हुँदा राहदानी संकलनका लागि पुरानो सक्कल राहदानी र रसिदसहित कार्यालय समयभित्र दूतावासमा स्वयं उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

List of Passports.