संयुक्त अरब इमिरेट्समा दुर्घटनामा परी ज्यान गुमाएका नेपाली नागरिकका कानूनी हकदारहरुले प्राप्त गर्ने दिया रकम (Blood Money) तथा क्षतिपूर्ति रकमका सम्बन्धमा आर्थिक वर्ष २०७५/०७६

वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्समा दुर्घटनामा परी ज्यान गुमाएका नेपाली नागरिकका कानूनी हकदारहरुले प्राप्त गर्ने दिया रकम (Blood Money) तथा क्षतिपूर्ति रकम (Compensation) का सम्बन्धमा आर्थिक वर्ष २०७५/०७६ मा यस दूतावासबाट भए गरेका कामको प्रगति विवरण देहाय बमोजिम रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ।

क्र.सं मृतकको नाम/ जिल्ला सम्बन्धित स्थान/

अदालत

मुद्दाको हालको अवस्था अबको प्रक्रिया कैफियत
1. शहदेव यादव /

धनुषा

अबुधावी दि. २,00,000 ब्लड मनीको सबै प्रक्रिया पुरा भएको प्रक्रिया पुरा भएको रकम नेपाल पठाई सकिएको
2. टुक बहादुर गुरुङ/

लम्जुङ्ग

अबुधावी दि. 2,00,000 ब्लड मनीको सबै प्रक्रिया पुरा भएको प्रक्रिया पुरा भएको रकम नेपाल पठाई सकिएको
3. राम बहादुर आले/ रुपन्देही अबुधावी दि. 2,00,000 ब्लड मनीको सबै प्रक्रिया पुरा भएको प्रक्रिया पुरा भएको रकम नेपाल पठाई सकिएको
4. राजु लामा/ धादिङ्ग अबुधावी दि. 2,00,000 ब्लड मनीको सबै प्रक्रिया पुरा भएको प्रक्रिया पुरा भएको रकम नेपाल पठाई सकिएको
५. अनिल चौधरी/ सारजाह दि. 2,00,000 ब्लड मनीको सबै प्रक्रिया पुरा भएको प्रक्रिया पुरा भएको रकम नेपाल पठाई सकिएको
६. बिरबल अहिर/ धनुषा सारजाह दि. 2,00,000 ब्लड मनीको सबै प्रक्रिया पुरा भएको प्रक्रिया पुरा भएको रकम नेपाल पठाई सकिएको
७. निराजन शाही/ कंचनपुर अल अयन दि. 2,00,000 ब्लड मनीको सबै प्रक्रिया पुरा भएको प्रक्रिया पुरा भएको रकम नेपाल पठाई सकिएको
८. राजाराम पासवान/ धनुषा अबुधाबी दि. 2,00,000 ब्लड मनीको सबै प्रक्रिया पुरा भएको प्रक्रिया पुरा भएको रकम नेपाल पठाई सकिएको
९. कृष्ण माया गुरुङ/चितवन   दि. 2,00,000 ब्लड मनीको सबै प्रक्रिया पुरा भएको प्रक्रिया पुरा भएको रकम नेपाल पठाई सकिएको
१०. गोम बहादुर सुनारी मगर / नवलपरासी अबुधावी दि. 2,00,000 ब्लड मनीको सबै प्रक्रिया पुरा भएको प्रक्रिया पुरा भएको रकम नेपाल पठाउन  बाँकी रहेको
११. बलराम भुसाल / चितवन अबुधावी दि. 2,00,000 ब्लड मनीको सवै प्रक्रिया पुरा भएको प्रक्रिया पुरा भएको रकम नेपाल पठाउन बाँकी रहेको
१२. लक्ष्मी माया श्रेष्ठ/ नवलपरासी फुजेरा दि. 1,00,000 ब्लड मनीको सबै प्रक्रिया पुरा भएको प्रक्रिया पुरा भएको रकम नेपाल पठाई सकिएको
१३. भिम बहादुर श्रेष्ठ/ इलाम दुबई दि. २,00,000 ब्लड मनीको अदालतको प्रक्रिया पुरा भएको अदालतको प्रक्रिया पुरा भएको दूतावासलाई रकम प्राप्त भई नसकेको
१४. कृष्ण प्रसाद भुषाल/ चितवन दुबई दि. २,00,000 ब्लड मनीको अदालतको प्रक्रिया पुरा भएको अदालतको प्रक्रिया पुरा भएको दूतावासलाई रकम प्राप्त भई नसकेको
१५. बासुदेव लामिछाने/ नुवाकोट दुबई दि. २,00,000 ब्लड मनीको अदालतको प्रक्रिया पुरा भएको अदालतको प्रक्रिया पुरा भएको दूतावासलाई रकम प्राप्त भई नसकेको
१६. देव बहादुर पौडेल/ बाग्लुङ्ग दुबई दि. २,00,000 ब्लड मनीको अदालतको प्रक्रिया पुरा भएको अदालतको प्रक्रिया पुरा भएको दूतावासलाई रकम प्राप्त भई नसकेको
१७. दिपा राई / इलाम दुबई दि. २,00,000 ब्लड मनीको अदालतको प्रक्रिया पुरा भएको अदालतको प्रक्रिया पुरा भएको दूतावासलाई रकम प्राप्त भई नसकेको
१८. अनिल ढकाल/ दाङ अबुधावी दि. 2,00,000 ब्लड मनीको अदालतको प्रक्रिया पुरा भएको प्रक्रिया पुरा भएको दूतावासलाई रकम प्राप्त भई नसकेको
१९. कृष्ण राई/ नवलपरासी फुजेरा दि. २,00,000 ब्लड मनीको अदालतको प्रक्रिया पुरा भएको अदालतको प्रक्रिया पुरा भएको दूतावासलाई रकम प्राप्त भई नसकेको
२०. दिपक पौडेल/ प्युठान रस अज खइमा दि. 2,00,000 ब्लड मनीको अदालतको प्रक्रिया पुरा भएको अदालतको प्रक्रिया पुरा भएको दूतावासलाई रकम प्राप्त भई नसकेको
२१. भालमान मगर / उदयपुर अजमान ब्लड मनीको लागि अदालतको प्रक्रियामा रहेको अदालतको प्रक्रियामा रहेको अदालतको प्रक्रियामा रहेको
२२. संजय पुर्वे /धनुषा अबुधावी ब्लड मनीको लागि अदालतको प्रक्रिया पुरा भएको अदालतको प्रक्रिया पुरा भएको ब्लड मनी कोर्टमा जम्मा भई नसकेको
२३. कैलाश नाथ बस्नेत /उदयपुर दुबई ब्लड मनीको लागि ट्राफिक कोर्टको प्रक्रियामा रहेको रकम पाउने निश्चित भएपछि अदालतमा मुद्दा दर्ता गरिने रकम पाउने निश्चित भएपछि मात्र अदालतमा मुद्दा दर्ता गरिने
२४. शान्ती वि.क/कास्की अबुधाबी ब्लड मनीको लागि ट्राफिक कोर्टको प्रक्रियामा रहेको रकम पाउने निश्चित भएपछि अदालतमा मुद्दा दर्ता गरिने रकम पाउने निश्चित भएपछि मात्र अदालतमा मुद्दा दर्ता गरिने
२५. निरज परियार/ नवलपरासी अबुधाबी ब्लड मनीको लागि ट्राफिक कोर्टको प्रक्रियामा रहेको रकम पाउने निश्चित भएपछि अदालतमा मुद्दा दर्ता गरिने रकम पाउने निश्चित भएपछि मात्र अदालतमा मुद्दा दर्ता गरिने
२६. मन बहादुर खतिवडा/ झापा अबुधावी-डाफ्रा ब्लड मनीको लागि अदालतको प्रक्रियामा रहेको

 

अदालतको प्रक्रियामा रहेको अदालतको प्रक्रियामा रहेको
२७. शंकर कुमार खपाङ्गी/ धनुषा अबुधावी फाइनल सेटलमेन्ट बापत कम्पनीबाट दि. १७१२० प्राप्त गरेको प्रक्रिया पुरा भएको नेपालमा मृत्यु भएको

रकम नेपाल पठाई सकिएको ।

२८. हिमलाल गर्बुजा/कास्की अबुधावी फाइनल सेटलमेन्ट बापत कम्पनीबाट दि. १८,५६९ प्राप्त गरेको प्रक्रिया पुरा भएको नेपालमा मृत्यु भएको

रकम नेपाल पठाई सकिएको ।

२९. याम प्रसाद रिजाल/पर्वत दुबई इन्सुरेन्स बापत कम्पनीबाट दि. १,३९,२८१ प्राप्त गरेको

 

प्रक्रिया पुरा भएको रकम नेपाल पठाई सकिएको ।
३०. मिन बहादुर लामिछाने/ कास्की दुबई कम्पनीले इन्सुरेन्स बापतको रकमका लागि पहल गरिरहेको कम्पनीले इन्सुरेन्स बापतको रकमका लागि पहल गरिरहेको कम्पनीले इन्सुरेन्स रकमको लागि पहल गरिरहेको
३१. प्रदिप कुमार थापा/ बाग्लुङ्ग फुजेरा इन्सुरेन्स बापतको रकम कम्पनीमा रहेको इन्सुरेन्स बापतको रकम कम्पनीमा रहेको दूतावासलाई रकम प्राप्त भई नसकेको
३२. मेघ माया तामाङ/ काभ्रेपलाञ्चोक सारजाह ब्लड मनीको लागि अदालतको प्रक्रिया पुरा भएको

 

अदालतको प्रक्रिया पुरा भएको अदालतको प्रक्रिया पुरा भएको
३३. कृष्ण माया लामा फुजेरा अदालतमा मुद्दा दर्ता गर्न फाइल तयार पारिएको

 

मुद्दा दर्ता गरिने अदालती प्रक्रिया बाँकी रहेको
३४. सुरज सेवा दमाइ/ स्याङग्जा सारजाह अदालतको प्रक्रियामा रहेको अदालतको प्रक्रियामा रहेको अदालतको प्रक्रियामा रहेको
३५. सूर्य प्रसाद सुवेदी / झापा दुबई कम्पनीले इन्सुरेन्स बापतको रकमका लागि पहल गरिरहेको कम्पनीले इन्सुरेन्स बापतको रकमका लागि पहल गरिरहेको कम्पनीले इन्सुरेन्स रकमको लागि पहल गरिरहेको
३६. लोकेन्द्र पाण्डे   क्षतिपूर्ती रकमका लागि प्रक्रियामा रहेको   क्षतिपूर्ती रकमका लागि प्रक्रियामा रहेको
३७. मित्र बहादुर अधिकारी/ धादिङ दुबई इन्सुरेन्सको रकम कम्पनीमा रहेको कम्पनीले इन्सुरेन्सको रकम दूतावासमा जम्मा गर्नुपर्ने इन्सुरेन्सको रकम कम्पनीमा रहेको
३८. अमित श्रेष्ठ/ दुबई क्षतिपूर्ती रकमका लागि कम्पनीले पहल गरिरहेको कम्पनीले पहल गरिरहेको कम्पनीले पहल गरिरहेको
३९. पदम बहादुर सार्की/ खोटाङ्ग दुबई इन्सोरेन्सको रकमको लागि अदालती प्रक्रियामा रहेको इन्सोरेन्सको रकमको लागि अदालती प्रक्रियामा रहेको इन्सोरेन्सको रकमको लागि अदालती प्रक्रियामा रहेको
४०. चेतनाथ श्रेष्ठ / झापा दुबई क्षतिपूर्ती रकमका लागि अदालतको प्रक्रियामा रहेको अदालतको प्रक्रियामा रहेको अदालतको प्रक्रियामा रहेको

 

४१ भगरथ गोइत यादव/ धनुषा फुजेरा क्षतिपूर्ती रकमका लागि अदालतमा प्रक्रियामा रहेको

 

अदालतमा प्रक्रियामा रहेको अदालतमा प्रक्रियामा रहेको
४२. दसन राम /सप्तरी दुबई इन्सोरेन्सको रकमको लागि अदालती प्रक्रियामा रहेको इन्सोरेन्सको रकमको लागि अदालती प्रक्रियामा रहेको इन्सोरेन्सको रकमको लागि अदालती प्रक्रियामा रहेको
४३. सुशान्त क्षेत्री / काठमाण्डौ दुबई ट्राफिक कोर्टको प्रक्रियामा रहेको ट्राफिक कोर्टको फैसला पछाडि अदालतमा मुद्दा दर्ता गरिने

 

ट्राफिक कोर्टको फैसला हेर्नुपर्ने
४४. शर्मिला श्रेष्ठ / काभ्रेपलाञ्चोक रसअलखइमा     अदालतबाट ब्लड मनी रिसिभ गरिसकेको जानकारी प्राप्त भएको
४५. ज्ञानेन्द्र तिवारी/ चितवन दुबई     अदालतको  फैसलामा क्षतिपूर्ति रकम नपाउने उल्लेख गरेको
४६. गणेश लामिछाने/ तनहुँ दुबई कागजात प्रमाणीकरणको प्रक्रियामा रहेको

 

अदालतमा मुद्दा दर्ता गरिने अदालती प्रक्रिया बाँकी रहेको
४७. गंगा बास्तोला/सोलुखुम्बु दुबई क्षतिपूर्ति बापत कम्पनीले दिरहाम ७,५०० दूतावासमा बुझाएको   रकम नेपाल पठाई सकिएको
४८. सविन कुँवर रस अल खइमा क्षतिपूर्ति रकमका लागि अदालतको प्रक्रियामा रहेको अदालतको प्रक्रियामा रहेको क्षतिपूर्ति रकमका लागि अदालतको प्रक्रियामा रहेको

साथै यस राजदूतावासबाट आर्थिक वर्ष २०७५/७६ मा ११८ जना नेपालीहरुको तलब, फाइनल सेटलमेन्ट, इन्सुरेन्स, दिया रकम, क्षतिपूर्ति आदि बापत दि. ३३,७४,३५४.६० नेपाल पठाइएको व्यहोरा जानकारीका लागि अनुरोध छ।

 

नेपाली राजदूतावास

अबुधावी, संयुक्त अरव इमिरेट्स

 

बिहिबार, १६ साउन २०७६ तदनुसार ०१ अगष्ट २०१९