सूचना!!! पैगम्बर मोहमदको जन्म जयन्तीका उपलक्ष्यमा यही २०७५ मंसिर ०२ गते आइतबार तदअनुसार १८ नोभेम्बर २०१८ का दिन राजदूतावास वन्द रहने सम्बन्धमा

सूचना!!!

पैगम्बर मोहमदको जन्म जयन्तीका उपलक्ष्यमा यही २०७५ मंसिर ०२ गते आइतबार तदअनुसार १८ नोभेम्बर २०१८ का दिन राजदूतावास वन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ। साथै, २०७५ मंसिर ०३ गते देखि राजदूतावास साविक बमोजिम नै खुल्ला रहने व्यहोरा अनुरोध गरिन्छ ।

 

It is hereby informed to all the concerned that the Embassy will remain closed on 18 November 2018 to celebrate the birthday anniversary of Prophet Mohammed (PBUH).

————————————————

 

 

नेपाली राजदूतावास
अबुधावी
मितिः२०७५।०७।२९