राहदानी तयार भई आएको सम्बन्धी सूचना ।

३ नोभेम्बर २०१९ सम्म आवेदन दिने सेवाग्राहीको राहदानी तयार भै दूतावासमा आएको सम्बन्धी सूचना ।

यस दूतावासमा ३ नोभेम्बर २०१९ (१७ कात्तिक २०७६) सम्म आवेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भै दूतावासमा आइपुगेको हुँदा राहदानी संकलनका लागि पुरानो सक्कल राहदानी र रसिदसहित कार्यालय समयभित्र दूतावासमा स्वयं उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

नेपाली राजदूतावास,
अबुधाबी ।
२८ कात्तिक २०७६ ।