सूचना

सूचना

इस्लामिक नयाँ वर्ष, १४४० (हिजरी सम्बत्) का अवसरमा बिहिबार, २८ भदौ २०७५ तदनुसार १३ सेप्टेम्बर २०१८ का दिन नेपाली राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचना गरिएको छ ।

Please be informed that the Embassy will remain closed on Thursday, 13 September 2018 on the occasion of Islamic New Year 1440 (Al Hijri New Year).

नेपाली राजदूतावास
अवुधावी
मितिः २०७५/०५/२५