०७ अगष्ट २०१८ (२२ श्रावण २०७५) सम्ममा अावेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भै दूतावासमा अाइपुगेको सम्बन्धमा

यस दूतावासमा ०७ अगष्ट २०१८ (२२ श्रावण २०७५) सम्ममा अावेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भै दूतावासमा अाइपुगेको हुँदा अा-अाफ्नो राहदानी संकलनका लागि पुरानो सक्कल राहदानी र सक्कल रसिदसहित कार्यालय समयभित्र दूतावासमा स्वयं उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।