इद-अल-फित्रका अवसरमा नेपाली राजदूतावास बन्द रहने सम्बन्धी सूचना

सूचना इद-अल-फित्रका अवसरमा २०७६ जेठ २० गते सोमबार र जेठ २२ गते बुधबार तदनुसार जुन ०३ र ०५, २०१९ मा नेपाली राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचना गरिएको छ । —————————————— नेपाली राजदूतावास अवुधावी मितिः २०७६/०२/१४

Brain Gain Center काे Database मा आबद्ध हुन बिदेशमा रहनुभएका नेपालीहरुलाई माननीय परराष्ट्र मन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यूले गर्नुभएको आह्वान जानकारीको लागि । Request Regarding Registering In Brain Gain Center Database created by Ministry of Foreign Affairs, Government of Nepal

सूचना /Notice

अन्तर्राष्ट्रिय मजदुर दिवसको उपलक्ष्यमा मिति २०७६ वैशाख १८ गते तदनुसार ०१ मे २०१९ बुधबारका दिन नेपाली राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ । ———————————————————————- It is hereby informed to all the concerned that the Embassy will remain closed on Wednesday, 01 May 2019 on the occasion of International Labour Day. ————————– नेपाली राजदूतावास अबुधावी मितिः २०७६/०१/१६

२०७६ सालको विदासम्बन्धी सूचना नेपाली राजदूतावास, अबुधाबी २०७६ साल बैशाख ०१ देखि चैत मसान्तसम्म शुक्रबार र शनिवारका अतिरिक्त तपसिलका दिनहरुमा बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ । This is to inform all the concerned that the Embassy of Nepal, Abu Dhabi will remain closed on the following dates along with Fridays and Saturdays in the year 2076 B.S.(2019/020 A.D).

फागुपूर्णिमाको उपलक्ष्यमा मिति २०७५ चैत्र ०६ गते नेपाली राजदूतावास बन्द रहने ————- Embassy will remain closed on Wednesday, 20 March 2019

सूचना फागुपूर्णिमाको उपलक्ष्यमा मिति २०७५ चैत्र ०६ गते तदनुसार २० मार्च २०१९ बुधबारका दिन नेपाली राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ । ———————————————————————- It is hereby informed to all the concerned that the Embassy will remain closed on Wednesday, 20 March 2019 on the auspicious occasion of the Phagu-Purnima (festival of colours). —————————

Vacancy Announcement for the post of Driver

The Embassy of Nepal, Abu Dhabi announces the vacancy for the post of Driver with the following requirements:- Qualification: Valid Driving License Preference: Driving experience in the GCC countries Age: Not above 45 years Contract Period: One Year/Renewable Mode of Selection: Interview Salary and other Facilities: As per the rule of the Government of Nepal   (The candidate should not

Vacancy Announcement for the post of Receptionist

The Embassy of Nepal, Abu Dhabi announces the vacancy for the post of Receptionist with the following requirements:- Education: Diploma from any recognized university Language: Fluency in Arabic, Nepali and English language Experience: Prior experience in related field will be preferred Extra Skills: Computer knowledge Preference: Holding Resident Visa of UAE and Training in related field Age: Not above 45

वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्समा दुर्घटनामा परी ज्यान गुमाएका नेपाली नागरिकका कानूनी हकदारहरुले प्राप्त गर्ने दिया रकम (Blood Money) तथा क्षतिपूर्ति रकम (Compensation) का सम्बन्धमा यस दूतावासको सक्रियतामा २०७५ मंसिर देखि माघ मसान्त सम्म भए गरेको कामको प्रगति देहाय बमोजिम रहेको व्यहोरा जानकारी गराईन्छ ।