Notice

युएइमा Covid-19 को संक्रमण बढीरहेको सन्दर्भमा उच्च सतर्कता अपनाउने सम्बन्धमा ।
कोरोनाभाइरसको संक्रमणमा सतर्कता अपनाउने सम्बन्धमा ।

राजदूतावास बन्द रहने सम्बन्धी सूचना ।
Notice 5 March 2020ा

Urgent Notice Regarding the Suspension of Visa-on Arrival
Regarding On Arrival Visa

कोरोनाभाइरससम्बन्धी सूचना
Notice Regarding Coronavirus

१३ फ्रेबुअरी २०२० सम्म आवेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भई दूतावासमा आएको सम्बन्धी सूचना ।
१३ फ्रेबुअरी २०२० सम्म आवेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भई दूतावासमा आएको सम्बन्धी सूचना । यस दूतावासमा १३ फ्रेबुअरी २०२० (१ फागुन २०७६) सम्म आवेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भई दूतावासमा आइपुगेको हुँदा राहदानी संकलनका लागि पुरानो सक्कल राहदानी र रसिदसहित कार्यालय समयभित्र दूतावासमा स्वयं उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ । नेपाली राजदूतावास, अबुधाबी । १९ फागुन

माननीय राज्यमन्त्रीज्यूको भेटघाट सम्बन्धमा ।
माननीय राज्यमन्त्रीज्यूको भेटघाटसम्बन्धमा ।

१४ जनवरी २०२० सम्म आवेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भई दूतावासमा आएको सम्बन्धी सूचना ।
१४ जनवरी २०२० सम्म आवेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भई दूतावासमा आएको सम्बन्धी सूचना । यस दूतावासमा १४ जनवरी २०२० (२९ पुस २०७६) सम्म आवेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भई दूतावासमा आइपुगेको हुँदा राहदानी संकलनका लागि पुरानो सक्कल राहदानी र रसिदसहित कार्यालय समयभित्र दूतावासमा स्वयं उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ । नेपाली राजदूतावास, अबुधाबी । २१ माघ

राहदानी तयार भइ आएको सम्बन्धी सूचना ।
२ जनवरी २०२० सम्म आवेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भई दूतावासमा आएको सम्बन्धी सूचना । यस दूतावासमा २ जनवरी २०२० (१७ पुस २०७६) सम्म आवेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भई दूतावासमा आइपुगेको हुँदा राहदानी संकलनका लागि पुरानो सक्कल राहदानी र रसिदसहित कार्यालय समयभित्र दूतावासमा स्वयं उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ । नेपाली राजदूतावास, अबुधाबी । ५ माघ