
राजदूतावास बन्द रहनेसम्बन्धी सूचना ।
राजदूतावास बन्द रहने सम्बन्धी सूचना ।
राजदूतावास बन्द रहने सम्बन्धी सूचना ।
सूचना ।
सूचना ।
विदासम्बन्धी सूचना ।
१ डिसेम्बर २०१९ सम्म आवेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भई दूतावासमा आएको सम्बन्धी सूचना । यस दूतावासमा १ डिसेम्बर २०१९ (१५ मंसिर २०७६) सम्म आवेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भई दूतावासमा आइपुगेको हुँदा राहदानी संकलनका लागि पुरानो सक्कल राहदानी र रसिदसहित कार्यालय समयभित्र दूतावासमा स्वयं उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ । नेपाली राजदूतावास, अबुधाबी । २ पुष
अधिकृत वारिसनामा सम्बन्धी सूचना
Notice – 28 November 2019
३ नोभेम्बर २०१९ सम्म आवेदन दिने सेवाग्राहीको राहदानी तयार भै दूतावासमा आएको सम्बन्धी सूचना । यस दूतावासमा ३ नोभेम्बर २०१९ (१७ कात्तिक २०७६) सम्म आवेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भै दूतावासमा आइपुगेको हुँदा राहदानी संकलनका लागि पुरानो सक्कल राहदानी र रसिदसहित कार्यालय समयभित्र दूतावासमा स्वयं उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ । नेपाली राजदूतावास, अबुधाबी । २८ कात्तिक
सूचना ।