
सूचना ।
सूचना
सूचना
सार्वजनिक विदा सम्बन्धी सूचना
शुभकामना सन्देश
दशै विदा सम्बन्धमा
यस दूतावासमा २९ अगष्ट २०१९ (१२ भदौ २०७६) सम्ममा आवेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भै दूतावासमा आइपुगेको हुँदा राहदानी संकलनका लागि पुरानो सक्कल राहदानी र रसिदसहित कार्यालय समयभित्र दूतावासमा स्वयं उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ । नेपाली राजदूतावास, अबुधाबी । १५ असोज २०७६ ।
नयाँ फेसबुक पेज सञ्चालनमा ल्याईएको सम्बन्धमा
Notice on Refunding Security Deposit