Notice

संयुक्त अरब इमिरेट्समा दुर्घटनामा परी ज्यान गुमाएका नेपाली नागरिकका कानूनी हकदारहरुले प्राप्त गर्ने दिया रकम (Blood Money) तथा क्षतिपूर्ति रकमका सम्बन्धमा आर्थिक वर्ष २०७५/०७६
वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्समा दुर्घटनामा परी ज्यान गुमाएका नेपाली नागरिकका कानूनी हकदारहरुले प्राप्त गर्ने दिया रकम (Blood Money) तथा क्षतिपूर्ति रकम (Compensation) का सम्बन्धमा आर्थिक वर्ष २०७५/०७६ मा यस दूतावासबाट भए गरेका कामको प्रगति विवरण देहाय बमोजिम रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ। क्र.सं मृतकको नाम/ जिल्ला सम्बन्धित स्थान/ अदालत मुद्दाको हालको अवस्था अबको प्रक्रिया

सूचना
सूचना संयुक्त अरब इमिरेट्सको भ्रमणका लागि भिजिट भिसामा आउन चाहने संयुक्त अरब इमिरेट्समा कार्यरत नेपालीहरुका नजिकका नातेदारहरु (श्रीमान् वा श्रीमती, आमा, बुवा, सासु, ससुरा र छोराछोरी) लाई यस राजदूतावासबाट जारी गरिँदै आएको No Objection Certificate (NoC) भोलि मिति २०७६।०३।३० गतेदेखि जारी नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिन्छ । नेपाली राजदूतावास अबुधावी संयुक्त अरव इमिरेट्स आइतबार, २९

Fees for Tourist Visas have been Revised
Notice!! It is hereby informed to all the concerned that the fees for Tourist Visas to Nepal have been revised as follows and will be effective from 17 July 2019: S.N. Visa Type Visa Fees in AED 1 15 Days Multiple Entry Tourist Visa 110 2 30 Days Multiple Entry Tourist Visa 190 3 90 Days Multiple Entry Tourist Visa

Notice Regarding Eid Holiday
Please be informed that the Embassy will remain closed on Monday and Wednesday 03 and 05 June 2019 on the auspicious occasion of the Eid-Ul-Fitr. ………………………………………………………………… Embassy of Nepal, Abu Dhabi 28 May 2019

इद-अल-फित्रका अवसरमा नेपाली राजदूतावास बन्द रहने सम्बन्धी सूचना
सूचना इद-अल-फित्रका अवसरमा २०७६ जेठ २० गते सोमबार र जेठ २२ गते बुधबार तदनुसार जुन ०३ र ०५, २०१९ मा नेपाली राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचना गरिएको छ । —————————————— नेपाली राजदूतावास अवुधावी मितिः २०७६/०२/१४

२९ अप्रिल २०१९ सम्म आवेदन दिने सेवाग्राहीको राहदानी तयार भै दूतावासमा आएको सम्बन्धी सूचना
यस दूतावासमा २९ अप्रिल २०१९ (१६ वैशाख २०७६) सम्ममा आवेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भै दूतावासमा आइपुगेको हुँदा आ-आफ्नो राहदानी संकलनका लागि पुरानो सक्कल राहदानी र रसिदसहित कार्यालय समयभित्र दूतावासमा स्वयं उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

Notice
The Embassy will remain closed on Monday, 06 May 2019 on the auspicious occasion of the Beginning of Ramadan.