Notice

३१ जनवरी २०१९ (१७ माघ २०७५) सम्ममा अावेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भै दूतावासमा अाइपुगेको सम्बन्धमा
यस दूतावासमा ३१ जनवरी २०१९ (१७ माघ २०७५) सम्ममा अावेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भै दूतावासमा अाइपुगेको हुँदा अा-अाफ्नो राहदानी संकलनका लागि पुरानो सक्कल राहदानी र सक्कल रसिदसहित कार्यालय समयभित्र दूतावासमा स्वयं उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

नेपाली राजदूतावास अबुधावीको कार्यालय भवन सर्ने सम्बन्धी सूचना !!!
नेपाली राजदूतावास अबुधावीको कार्यालय भवन सर्ने सम्बन्धी सूचना !!! यही मिति २०७५।०९।१५ तद्अनुसार ३० डिसेम्बर, २०१८ देखि यस राजदूतावासको कार्यालय भवन Sector W, Villa No 13/1, Al Karama Street, Al Karama Area बाट निम्न स्थानमा सर्न लागिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छः- Villa No. 5, Plot No. 1, Sector 19_2, Al Aradah Street Al Nahyan Area, Abu Dhabi, United

यस दूतावासमा ३१ जनवरी २०१९ (१७ माघ २०७५) सम्ममा अावेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भै दूतावासमा अाइपुगेको सम्बन्धमा ।
यस दूतावासमा ३१ जनवरी २०१९ (१७ माघ २०७५) सम्ममा अावेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भै दूतावासमा अाइपुगेको हुँदा अा-अाफ्नो राहदानी संकलनका लागि पुरानो सक्कल राहदानी र सक्कल रसिदसहित कार्यालय समयभित्र दूतावासमा स्वयं उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

राजदूतावास बन्द रहने सम्बन्धी सूचना
सूचना युएईको ४७औ राष्ट्रिय दिवस तथा यूएई संघ स्थापना भएको ४७औ वार्षिकोत्सवको उपलक्ष्यमा २०७५ मंसिर १६ तद्अनुसार ०२ डिसेम्वर २०१८ गते आइतबारका दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि सूचना गरिएको छ । ………………………………………………………………………………………………………. Please be informed that the Embassy will remain closed on Sunday, 2nd December 2018 on the occasion of the 47th National Day of

सूचना!!! पैगम्बर मोहमदको जन्म जयन्तीका उपलक्ष्यमा यही २०७५ मंसिर ०२ गते आइतबार तदअनुसार १८ नोभेम्बर २०१८ का दिन राजदूतावास वन्द रहने सम्बन्धमा
सूचना!!! पैगम्बर मोहमदको जन्म जयन्तीका उपलक्ष्यमा यही २०७५ मंसिर ०२ गते आइतबार तदअनुसार १८ नोभेम्बर २०१८ का दिन राजदूतावास वन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ। साथै, २०७५ मंसिर ०३ गते देखि राजदूतावास साविक बमोजिम नै खुल्ला रहने व्यहोरा अनुरोध गरिन्छ । It is hereby informed to all the concerned that the Embassy will remain closed on 18 November

Notice
सूचना दिपावली २०७५ को अवसरमा यही कार्तिक २१ र २२ गते बुधवार र बिहिबारका दिन तदनुसार ०७-०८ नोभेम्वर २०१८ मा नेपाली राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचना गरिएको छ । Please be informed that the Embassy will remain closed on 07 and 08 November 2018 (Wednesday and Thursday) on the auspicious occasion of Deepawali.

सूचना
सूचना इस्लामिक नयाँ वर्ष, १४४० (हिजरी सम्बत्) का अवसरमा बिहिबार, २८ भदौ २०७५ तदनुसार १३ सेप्टेम्बर २०१८ का दिन नेपाली राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचना गरिएको छ । Please be informed that the Embassy will remain closed on Thursday, 13 September 2018 on the occasion of Islamic New Year 1440 (Al Hijri New Year). नेपाली राजदूतावास

गैर-कानुनी रुपमा रहनुभएका नेपालीहरुलाई यस अवसरको सक्दो उपयोग गर्नुहुन अनुरोध
दूतावासको अनुरोध अगामी ०१ अगष्ट देखि ३१ अक्टोवर, २०१८ सम्म लागूहुने यूएइको Federal Authority for Identity and Citizenship (ICA) को “Protect Yourself By Modifying Your Status ” कार्यक्रम अन्तर्गत अवैधानिक बनेका आप्रवासीहरुलाई वैध रुपमा यूएईमा रहन तथा स्वदेश फर्कन पाउने व्यवस्था भएकोले यूएईमा गैर-कानुनी रुपमा रहनुभएका नेपालीहरुलाई यस अवसरको सक्दो उपयोग गर्नुहुन अनुरोध गरिन्छ । यस एमनेष्टीका फाइदाहरुः Immigration