MRP application submitted before 18 June 2017 are ready to collect from the Embassy
The Embassy requests to all the concerned,who applied for MRP at the Embassy before 18 June 2017, to collect their MRP Passport form the Embassy at the earliest. The list is attached herewith for your reference. Thank you.
राजदूतावासको कन्सुलर सम्बन्धी कार्यविधि र नेपाली आप्रवासी कामदारहरूका लागि सचेतना कार्यक्रम सम्बन्धी प्रेस-विज्ञप्ती
प्रेस-विज्ञप्ती राजदूतावासको कन्सुलर सम्बन्धी कार्यविधि र नेपाली आप्रवासी कामदारहरूका लागि सचेतना कार्यक्रम नेपाली राजदूतावास अबुधावीले संयुक्त अरब इमिरेट्सको अल ऐन सहरमा ३० जनु २०१७ तदनुसार १६ असार २०७४ का दिन राजदूतावाको कन्सुलर सम्बन्धी कार्यविधि र नेपाली आप्रवासी कामदारहरूका लागि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय धुन तथा कार्यवाहक राजदूत श्री नेत्र बहादुर टण्डनको स्वागत मन्तव्यसंगै शुरू भएको कार्यक्रममा करिब
Press Release regarding New Website of the Embassy
राजदूतावासको नयाँ वेवसाइट प्रयोगमा ल्याइएको सम्बन्धी प्रेष-विज्ञप्ती नेपाली राजदूतावास, अबुधावीले नेपाल सरकारको आधिकारिक डोमेन .gov.np मा आफ्नो नयाँ वेवसाइट सञ्चलन गर्न शुरू गरेको छ । साविकमा रहेको वेवसाइट www.nepalembassyuae.org विस्थापित गरी सो को सट्टामा अबदेखि दूतावासको नया वेवसाइट ae.nepalembassy.gov.np कायम भइ प्रयोगमा आएकोले दूतावासबाट प्रदान गरिने सेवा/सुविधा, सूचना/सन्देश तथा अन्य गतिविधिहरू यसै वेवसाइटमा अध्यावदिक गरिएको तथा आवश्यकता अनुसार नियमित
Press Release regarding Electronic Citizen Charter
प्रेष-विज्ञप्ती नेपाली राजदूतावास, अबुधावीले दूतावासबाट प्रदान गरिने सेवाहरू, सुविधाहरू, सेवा-शुल्कहरू तथा सेवा लिन आउँदा आवश्यक पर्ने कागजातहरूको विवरणका साथै विभिन्न सूचनामुलक सन्देशहरू आफ्नो वेवसाइट, आधिकारिक फेसबुक पेज, ट्वीटर अकाउन्ट तथा सुचना-पाटी मार्फत समय-समयमा सेवाग्राहीलाइ जानकारी गराउँदै आइरहेकोमा आइतवार, 21 जेष्ठ 2074 तदनुसार 4 जुन 2017 देखि दूतावासको प्रतिक्षालयमा विद्धुतिय नागरिक बडापत्र (Electronic Citizen Charter) मार्फत सेवाग्राहीहरूलाइ सूचना प्रवाह गर्न
MRP Arrival Notice
MRP Passport of those who applied before 17 April 2017 arrived at the Embassy and are ready to collect. Please come and collect your MRP as soon as possible
युएइमा बसोबासरत नेपालीहरूका लागि अत्यन्त जरूरी सूचना
संयुक्त अरब इमिरेट्समा बसोबासरत नेपालीहरूले नेपालका साथसाथै युएइको समेत कानुनको पालना गर्दै सामाजिक सञ्जालको सभ्य र मर्यादितरूपमा पालना गर्नुहुन विशेष अनुरोध गर्दछौं । UAE को Cyber Crime Law, 2012 को उल्लंघनमा देशनिकाला, आजन्म कैद तथा 50 हजार देखि 30 लाख दिरामसम्म जरिवानाहुने कानुनी प्रावधान रहेको हुँदा सामाजिक सञ्जालका विभिन्न माध्यममा निम्नानुसारका गतिविधिहरू नगर्नु/नगराउनुहुन युएइबासी सम्पूर्ण नेपालीमा हार्दिक अपिल गर्दछौं ।
An Interaction Program on Foreign Employment
An Interaction Program on Foreign Employment
संयुक्त अरब इमिरेट्समा बसोबासरत नेपालीहरूका लागि आयोजित “सचेतना कार्यक्रम”
प्रेष-विज्ञप्ती संयुक्त अरब इमिरेट्समा बसोबासरत नेपालीहरूका लागि आयोजित “सचेतना कार्यक्रम“ दुवइ, १० मार्च २०१७ नेपाली राजदूतावास, अबुधावीले 10 मार्च 2017 का दिन संयुक्त अरब इमिरेट्सको दुवइमा नेपालीहरूका लागि सचेतना कार्यक्रम सम्पन्न गर्यो । उक्त सचेतना कार्यक्रममा नेपाली विजनेस काउन्सिल-दुवइ, गैर आवासिय नेपाली संघ-युएइ, युएइमा अनौपचारिक रूपमा क्रियाशिल करिब 70 वटा संघसंस्था/समाजका प्रतिनिधिहरू र सञ्चारकर्मीहरू सहित करिब 300 नेपालीहरूको उपस्थिति
POSSIBILITIES OF PROMOTION OF NEPALI PRODUCTS IN THE UNITED ARAB EMIRATES
PRESS RELEASE A Program on “POSSIBILITIES OF PROMOTION OF NEPALI PRODUCTS IN THE UNITED ARAB EMIRATES” Sharjah, 17 February 2017 The Embassy of Nepal, Abu Dhabi organized a program on “Possibilities of Promotion of Nepali Products in the United Arab Emirates” in Sharjah on 17 February 2017. This program was the first of its kind being held in the UAE