राहदानी तयार भई आइपुगेको सम्बन्धी सूचना संलग्न सूचीबमोजिमका महानुभावहरूको e-passport तयार भई दूतावासमा आइपुगेको सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ। E-passport Dispatch List 19th May 2022