Compensation


  1. Please prepare Verification of Relationship Certificate by including the names of all the legal heirs (husband/wife, all children, both parents and dependent siblings) from your local authority (VDC or Municipal Office).
  2. Get it attested from the Department of Consular Services of the Ministry of Foreign Affairs, Kathmandu.
  3. Please contact the Consular and Legal Section of the Department of Consular Services, Kathmandu. All legal heirs whose names appear in the Verification of Relationship Certificate should go to the Section.
  4. Please fill in the two forms (Power of Attorney and Consent Letter) available at your request in the Section and sign/put your thumb impressions in the presence of the Officer there.
  5. Leave all these three papers there. It might take some months for the papers to reach the Embassy.

नेपालीमा

रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्सका विभिन्न कम्पनीहरूमा कार्यरत नेपाली नागरिकहरूको दुर्घटनामा मृत्यु भएमा मृतकका कानूनी हकदारले क्षतिपूर्ति लगायतका रकमको लागि आवेदन गर्दा तल दिइए वमोजिमको प्रकृया र कागजातहरू आवश्यक हुने व्यहोरा जानकारी गरार्इन्छ ।

  1. स्थानीय निकाय (गाउँपालिका वा नगरपालिका) वाट मृतकसंगको नाताप्रमाणित कागजात एक थान तयार पार्ने । सो कागज तयार पार्दा मृतकका हकदारहरू जस्तै पती/पत्नी, छोराछोरीहरू, आमावावु र आश्रित दिदीवहिनीहरूको मृतकसँगको नाता स्पष्ट उल्लेख हुनुपर्नेछ ।
  2. सो कागजात परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागबाट प्रमाणिकरण गराउने
  3. सो कागज लिइ सवैजना हकदारहरू कन्सुलर सेवा विभाग, काठमाण्डाैको कानूनी परामर्श शाखामा सम्पर्क राख्ने
  4. निवेदन दिएपश्चात त्यहाँ कार्यालयवाट उपलव्ध हुने Power of Attorney र मञ्जुरीनामा नामका दुइ छुट्टाछुट्टै कागजात एउटै मसीले स्पष्टसँग भरेर त्यहाँका अधिकृतको रोहवरमा हस्ताक्षर गर्ने र ल्याप्चे लगाउने (सम्पर्क फोन नं., र्इमेल आदि समेत राख्ने) ।
  5. तयार भएका तीनवटै कागजातहरू सोही कार्यालयमा छाडिदिने । आवेदनको प्रकृया पूरा भयो । यस प्रकारका मुद्दाहरूले लामो समय लिन सक्ने भएको हुँदा आवेदन दिएको मनासिव समयपछि राजदूतावासमा सोझै सम्पर्क राख्न सकिने छ