Notice

सूचना

 

 

दिपावली २०७५ को अवसरमा यही कार्तिक २१ र २२ गते बुधवार र बिहिबारका दिन तदनुसार ०७-०८ नोभेम्वर २०१८ मा नेपाली राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचना गरिएको छ ।

 

Please be informed that the Embassy will remain closed on 07 and 08 November 2018 (Wednesday and Thursday) on the auspicious occasion of Deepawali.

 

————————————————

नेपाली राजदूतावास
अबुधावी

 

मितिः २०७५/०७/१९