यस दूतावासमा ११ मे २०२० ( २०७७ वैशाख २९) सम्म आवेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भई दूतावासमा आइपुगेको हुँदा राहदानी संकलनका लागि पुरानो सक्कल राहदानी र रसिदसहित कार्यालय समयभित्र दूतावासमा स्वयं उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।
नेपाली राजदूतावास,
अबुधाबी ।
२०७७ असार ४ ।