सूचना /Notice

सूचना

नव वर्ष २०७६ को उपलक्ष्यमा आगामी मिति २०७६ वैशाख ०१ गते तदनुसार १४ अप्रिल 201९ आइतबार नेपाली राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।साथै नयाँ वर्षको अवसरमा यूएईमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, सुख र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

———————————————————————-

It is hereby informed to all the concerned that the Embassy will remain closed on Sunday, 14 April 2019 on the occasion of Nepali New Year 2076. Wishing you all a very happy, healthy and prosperous New Year.

—————————

नेपाली राजदूतावास
अबुधावी

मितिः २०७५/१२/२८

11 April 2019