२९ अप्रिल २०१९ सम्म आवेदन दिने सेवाग्राहीको राहदानी तयार भै दूतावासमा आएको सम्बन्धी सूचना

 

यस दूतावासमा २९ अप्रिल २०१९ (१६ वैशाख २०७६) सम्ममा आवेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भै दूतावासमा आइपुगेको हुँदा आ-आफ्नो राहदानी संकलनका लागि पुरानो सक्कल राहदानी र रसिदसहित कार्यालय समयभित्र दूतावासमा स्वयं उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।