राजदूतावास बन्द रहने सम्बन्धी सूचना
सूचना
नेपालीहरुको महान चाड बडादशैंको शुभ अवसरमा मिति २०८३ साल कार्तिक ३ देखि 5 गतेसम्म (तद्नुसार २० देखि २2 अक्टोबर २०२६) नेपाली राजदूतावास, अबुधाबी बन्द रहने बेहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।
साथै, कार्तिक 2 गते (19 अक्टोबर) सोमबार र कार्तिक 6 गते (23 अक्टोबर) शुक्रबारका दिन राजदूतावास नियमित रुपमा खुला रहने बेहोरासमेत अनुरोध छ।
Notice
This is to inform that the Embassy of Nepal in Abu Dhabi will remain closed from 20 to 22 October 2026 on the occasion of one of the greatest festivals of Nepal; Bada Dashain.
The Embassy will remain open as usual on Monday, 19 October and Friday, 23 October.
Embassy of Nepal
Abu Dhabi
15 October 2026