वि.सं:
नेपाल संवत: ११४६ थिंलागा आमै - ३०
२९ असोज, २०८२
देहायका नेपाली नागरिकहरूले हराएका राहदानीहरू युएईको General Directorate of Residency and Foreigners Affairs Dubai - Al Awir बाट यस दूतावासमा प्राप्त भएकोले यथाशीघ्र राहदानी सङ्कलन गर्न आउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। राहदानी सङ्कलन गर्न आउँदा व्यक्ति स्वयम् आफ्नो नागरिकताको फोटो कपी लिएर आउनुपर्ने बेहोरासमेत जानकारी गराइन्छ।