Tihar/Deepawali Holidays
सार्वजनिक सूचना
नेपालीहरुको महान पर्व तिहार/दीपावली को शुभ अवसरमा मिति २०८३ साल कार्तिक 24 देखि 26 गतेसम्म (तद्नुसार 10 देखि 12 नोभेम्बर २०२६) नेपाली राजदूतावास, अबुधाबी बन्द रहने बेहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।
साथै, कार्तिक 23 गते (9 नोभेम्बर) सोमबार र कार्तिक 27 गते (13 नोभेम्बर) शुक्रबारका दिन राजदूतावास नियमित रुपमा खुला रहने बेहोरासमेत अनुरोध छ।
This is to inform that the Embassy of Nepal in Abu Dhabi will remain closed from 10 to 12 November 2026 on the occasion of one of the greatest festivals of Nepal; Tihar/Deepawali.
The Embassy will remain open as usual on Monday, 9 November and Friday, 13 November.
साथै, तिहार/दीपावली, म्हः पूजा, नेपाल सम्वत् एवं छठपर्वको पावन अवसरमा संयुक्त अरब इमिरेट्समा रहनुभएका सम्पूर्ण नेपालीहरूमा नेपाली राजदूतावास, अबुधाबीको तर्फबाट सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यी पर्वहरुले सबैमा आपसी सद्भाव, एकता, भाइचारा र खुसीको उज्यालो छर्न सकोस्।