सेवा किसिमहरू |
आवश्यक कागजातहरू |
शुल्क (दिराम) |
सेवा प्रदान गर्दा लाग्ने समय |
सम्बन्धित कर्मचारी |
कार्य समय |
कैफियत |
पुरानो राहदानीका आधारमा नयाँ राहदानीका लागि आवेदन |
|
२०० (३४ पृष्ठ) ४०० (६६ पृष्ठ) |
आवेदन गरेको मितिले साधारणतया १ महिना |
तृतीय सचिव कोठा नं. ५ |
फाराम बुझाउने समय- बिहान ९:३० देखि दिउँसो १:३० सम्म ।
राहदानी वितरण गर्ने समय- दिउँसो १ देखि ४ सम्म । |
राहदानी फाराम भर्नको लागि तलको लिङ्कमा जानुहोस https://emrtds.nepalpassport.gov.np/
निवेदक स्वयम् उपस्थित हुनुपर्नेछ
नाबालकको राहदानीका लागि अभिभावक स्वयं उपस्थित हुनुपर्नेछ |
नाबालकको नयाँ राहदानीका लागि आवेदन |
|
१०० |
||||
हराएको, जलेको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले बिग्रिएको राहदानीको सट्टा नयाँ राहदानीको लागि आवेदन |
|
३०० (३४ पृष्ठ) ६०० (६६ पृष्ठ) |
||||
राहदानीको म्याद समाप्त भएको वा हराएको तर तुरुन्तै नेपाल जानुपर्ने भएको अवस्थामा नेपाल जाने प्रयोजनका लागि एकतर्फी यात्रा अनुमतिपत्र (One-way Travel Document) |
|
200 |
आवेदन गरेकै दिन |
तृतीय सचिव |
फाराम बुझाउने समय- बिहान ९:३० देखि दिउँसो १:३० सम्म ।
यात्रा अनुमतिपत्र वितरण गर्ने समय- दिउँसो २ देखि ४ सम्म । |
राजदूतावासमा फाराम नि:शुल्क उपलब्ध छ ।
युएइको जेल र राजदूतावासका सुरक्षित आवास गृहमा रहेका नेपालीहरूका लागि युएइको सम्बन्धित निकायबाट नेपाली नागरिक भएको पहिचान खुल्ने कागजातहरूको प्रतिलिपि प्राप्त भएपछि मात्र नेपाल फर्किने प्रयोजनका लागि नि:शुल्क यात्रा अनुमतिपत्र जारी गरिनेछ । |
अधिकृत वारिसनामा प्रमाणित (Power of Attorney) |
|
१५/१४० |
आवेदन गरेकै दिन |
कोठा नं. ४ |
मंगलबार र शुक्रबार |
अधिकृत वारिसनामा राजदूत वा निजको अनुपस्थितिमा कार्यवाहक राजदूतबाट मात्रै प्रमाणित हुने भएकाले अनिवार्य रूपमा पहिला नै समय लिएर मात्रै आउनुपर्नेछ। |
शैक्षिक प्रमाणपत्र/लब्धाङ्क पत्र तथा सवारी चालक अनुमति पत्रको प्रमाणीकरण |
|
प्रतिपृष्ठ १५०
(विद्यार्थीहरूको हकमा प्रतिपृष्ठ २०) |
आवेदन गरेकै दिन |
कोठा नं. ४
|
फाराम बुझाउने समय- बिहान ९:३० देखि दिउँसो १:३० सम्म ।
प्रमाणित कागजात वितरण गर्ने समय- दिउँसो २ देखि ४ सम्म । |
राजदूतावासमा फाराम नि:शुल्क उपलब्ध छ । कागजात पेस गर्नुपूर्व नेपालमा जारी भएका कागजातहरूको हकमा नेपालको कन्सुलर सेवा विभाग, काठमाडौंबाट र युएइमा जारी भएका कागजातहरूको हकमा युएइको परराष्ट्र मन्त्रालयको कन्सुलर विभागबाट अनिवार्य रूपमा प्रमाणीकरण भएको हुनुपर्नेछ।
|
जन्म तथा विवाह दर्ता प्रमाणपत्रहरूको प्रमाणीकरण |
|
१५० |
||||
प्रहरी प्रतिवेदन र मेडिकल रिपोर्ट |
|
१९० |
||||
श्रमसम्बन्धी गुनासाहरू |
|
नि:शुल्क |
कोठा नं. १० र १२ |
दूतावासमै उपस्थित भएर वा टेलिफोनमार्फत गुनासो गर्दा कार्यालय समयमा गर्नुपर्नेछ। |
दूतावासमै उपस्थित भएर वा टेलिफोन वा इमेलमार्फत समस्याबारे जानकारी गराउन वा गुनासो गर्न सकिनेछ। |
|
मृतकका कानूनी हकदारले क्षतिपूर्ति लगायतका रकमको लागि आवेदन |
|
नि:शुल्क |
युएइको अदालतलगायतका निकायहरूको निर्णयका आधारमा क्षतिपूर्ति प्राप्त हुन लाग्ने समय यकिन हुनेछ। |
|||
No Objection Certificate for dead body repatriation |
|
Gratis |
Room No. 7 |
As per need |
If it is in Arabic, the original legal translation and its two copies. |
|
Tourist Visa |
|
15 Days- 110 30 Days- 190 90 Days- 460 |
One working day |
Room No. 4 |
Application 9:30 am - 1:30 pm
Distribution
3:00-4:00 |
Online visa application form is available at https://nepaliport.immigration.gov.np/onlinevisa-mission/application |
Diplomatic/Official Visa |
|
Gratis |
One working day |
Room No. 4 |
Application 9:30 am - 1:30 pm
Distribution
3:00-4:00 |
|
Registration and Issuance of NRN Identity Card for Foreign Resident of Nepali nationality |
|
One working day |
Room No. 14 |
Application 9:30 am - 1:30 pm
Distribution
3:00-4:00 |
The form can be downloaded from the Embassy"s website, |
|
Registration and Issuance of NRN Identity Card for foreign national of Nepali origin |
|
|||||
Group Demand Letters Attestation |
|
1-25 workers- 920 AED 26-100 workers-1100 AED More than 101 workers-1280AED |
- Document submission in the front desk
- Document verification
- Approval Room No. 12 |
09:30 am -01:30 pm |
Company representative with authorization letter should visit the embassy and submit the documents |
|
Individual Demand Letter Attestation |
Additional Requirements
Blood relations
Domestic workers
|
300 AED |
- Document submission in the front desk
- Document verification
- Approval Room No. 12 |
|||
Workers in Vacation
|
||||||
Former Workers |
||||||
Blood Relation |
||||||
Domestic Workers |