BGC Webinar on Higher Education

विश्वका विभिन्न देशहरूमा कार्यरत नेपाली विज्ञहरूको पहिचान गर्ने, अभिलेख राख्ने, कदर गर्ने र देश विकासका विभिन्न क्षेत्रहरूसँग जोड्दैँ उहाँहरूको प्रतिभाको सदुपयोग गर्न सहजीकरण गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालय अन्तर्गत Brain Gain Center सञ्चालनमा रहेको छ । युएइमा कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, श्रम, कानून, वातावरण संरक्षण, शहरी विकास, खानेपानी, उर्जालगायतका अन्य विविध क्षेत्रमा विज्ञता हासिल गर्नुभएका व्यक्तिहरूले https://mofa.gov.np/bgc/ लिङ्कमा गई

राहदानी संकलनसम्बन्धी सूचना

संलग्‍न सूचीबमोजिमका महानुभावहरूको राहदानी तयार भई दूतावासमा आइपुगेको हुँदा राहदानी संकलनका लागि पुरानो सक्कल राहदानी र रसिदसहित कार्यालय समयभित्र दूतावासमा स्वयं उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ । List of Passports नेपाली राजदूतावास, अबुधाबी । २०७७ भदौ ३ ।