NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ चिल्लागा पञ्चमी - २०

सार्वजनिक विदा

विक्रम संवत् २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मका लागि नेपाली राजदूतावास, अबुधाबीबाट निर्धारण गरिएका सार्वजनिक बिदाहरु निम्नानुसार रहेको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ। (It is informed to all the concerned that the Embassy of Nepal, Abu Dhabi announces the following public holidays for the year 2081 B.S.)

क्र. .

बिदा

मिति

Date

१.

विश्व मजदुर दिवस

२०८१ वैशाख १९

Wednesday, 01 May 2024

२.

बुद्ध जयन्ती

२०८१ जेठ १०

Thursday 23 May 2024

३.

गणतन्त्र दिवस

२०८१ जेठ १५

Tuesday 28 May 2024

४.

*इद अल अदा (Eid Al Adha) मिति परिवर्तन हुन सक्ने।

२०८१ असार ३ र ४

*Monday and Tuesday June 17 & 18 (Predicted)

५.

संविधान दिवस (राष्ट्रिय दिवस)

२०८१ असोज ३

Thursday, 19 September 2024

६.

घटस्थापना

२०८१ असोज १७

Thursday, 03 October 2024

७.

फूलपाती

२०८१ असोज २४

Thursday, 10 October 2024

८.

महाअष्टमी

२०८१ असोज २५

Friday, 11 October 2024

९.

लक्ष्मी पूजा

२०८१ कार्तिक १५

Thursday 31 October 2024

१०.

छठ पर्व

२०८१ कार्तिक २२

Thursday 07 November 2024

११.

Commemoration day/National Day of the UAE

२०८१ मंसिर १७ र १८

Monday and Tuesday, December 2 & 3 2024

१२.

तमु ल्होसार

२०८१ पौष १५

Monday 30 December 2024

१३.

माघी पर्व/माघे सङ्क्रान्ति

२०८१ माघ १

Tuesday 14 January 2025

१४.

शहिद दिवस

२०८१ माघ १६

Wednesday, 29 January 2025

१५.

राष्ट्रिय प्रजातन्त्र दिवस

२०८१ फागुन ७

Wednesday 19 February 2025

१६.

*इद अल फित्र (Eid Al Fitr) मिति परिवर्तन हुन सक्ने

२०८१ चैत्र

*March 31 Monday and April 01, Tuesday 2025

पुनश्च:

१. प्रत्येक शनिबार र आइतबार राजदूतावास बन्द रहनेछ। चाडपर्व सम्बन्धी अन्य विदाहरु पछि थपघट हुन सक्नेछन्।

(The Embassy will remain closed every Saturday and Sunday.)

*2. Date of Arafat Day, Eid-Al-Adha, Islamic New Year, Prophet Muhammad"s (PBUH) Birthday and Eid-Al-Fitr holidays are subject to the sighting of Moon.