Notice

राहदानीसम्बन्धी सूचना ।
राहदानीसम्बन्धी विविध जानकारीहरू राहदानीसम्बन्धी सूचना ।

माघे संक्रान्ति तथा माघी पर्वको उपलक्ष्यमा राजदूतावास बन्द रहनेसम्बन्धी सूचना
राजदूतावास बन्द रहनेसम्बन्धी सूचना।

कोभिड-१९ संक्रमणविरूद्ध उच्च सतर्कता अपनाउनुहुन राजदूतावासको अनुरोध
Notice – 10 Jan 2021

अनलाइन पुन: श्रम स्वीकृति सम्बन्धी वैदेशिक रोजगार विभागको सूचना
Re_entry_Online_Notice

राहदानी संकलनसम्बन्धी सूचना
संलग्न सूचीबमोजिमका महानुभावहरूको राहदानी तयार भई दूतावासमा आइपुगेको हुँदा राहदानी संकलनका लागि पुरानो सक्कल राहदानी र रसिदसहित कार्यालय समयभित्र दूतावासमा स्वयं उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ । List of Passports

राहदानी संकलनसम्बन्धी सूचना
संलग्न सूचीबमोजिमका महानुभावहरूको राहदानी तयार भई दूतावासमा आइपुगेको हुँदा राहदानी संकलनका लागि पुरानो सक्कल राहदानी र रसिदसहित कार्यालय समयभित्र दूतावासमा स्वयं उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ । List of Passports.

राजदूतावास बन्द रहने सम्बन्धी सूचना ।
Notice 29 November 2020