सूचना

सूचना

संयुक्त अरब इमिरेट्सको भ्रमणका लागि भिजिट भिसामा आउन चाहने संयुक्त अरब इमिरेट्समा  कार्यरत नेपालीहरुका नजिकका नातेदारहरु (श्रीमान् वा श्रीमती, आमा, बुवा, सासु, ससुरा र छोराछोरी) लाई यस राजदूतावासबाट जारी गरिँदै आएको No Objection Certificate (NoC) भोलि मिति २०७६।०३।३० गतेदेखि जारी नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिन्छ ।

नेपाली राजदूतावास
अबुधावी संयुक्त अरव इमिरेट्स
आइतबार, २९ असार २०७६ तदनुसार १४ जुलाई २०१९