Registered to return Nepal
यस राजदूतावासले २८ अप्रिल २०२० देखि संकलन गर्न थालेको कोभिड-१९ महामारीका कारण युएइबाट नेपाल फर्कन चाहने नेपालीहरूको विवरण सार्वजनिक गरिएको छ । आफ्नो नाम राहदानी नम्बर (Passport No.) राखी हेर्न सकिनेछ ।
यस राजदूतावासले २८ अप्रिल २०२० देखि संकलन गर्न थालेको कोभिड-१९ महामारीका कारण युएइबाट नेपाल फर्कन चाहने नेपालीहरूको विवरण सार्वजनिक गरिएको छ । आफ्नो नाम राहदानी नम्बर (Passport No.) राखी हेर्न सकिनेछ ।
वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्समा दुर्घटनामा परी ज्यान गुमाएका नेपाली नागरिकका कानूनी हकदारहरुले प्राप्त गर्ने दिया रकम (Blood Money) तथा क्षतिपूर्ति रकम (Compensation) का सम्बन्धमा आर्थिक वर्ष २०७५/०७६ मा यस दूतावासबाट भए गरेका कामको प्रगति विवरण देहाय बमोजिम रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ। क्र.सं मृतकको नाम/ जिल्ला सम्बन्धित स्थान/ अदालत मुद्दाको हालको अवस्था अबको प्रक्रिया
क्र.सं. मृत्यु हुनाको कारण महिलाहरुको संख्या पुरुषहरुको संख्या १ प्राकृतिक कारण ०० ४८ २. आत्महत्या ०२ २१ ३. दुर्घटना ०२ २१ ४ हत्या भएका ०१ ०३ जम्मा ९८ नेपाली राजदूतावास अबुधावी संयुक्त अरव इमिरेट्स सोमबार, ०७ साउन २०७६ तदनुसार २३ जुलाई २०१९
सूचना संयुक्त अरब इमिरेट्सको भ्रमणका लागि भिजिट भिसामा आउन चाहने संयुक्त अरब इमिरेट्समा कार्यरत नेपालीहरुका नजिकका नातेदारहरु (श्रीमान् वा श्रीमती, आमा, बुवा, सासु, ससुरा र छोराछोरी) लाई यस राजदूतावासबाट जारी गरिँदै आएको No Objection Certificate (NoC) भोलि मिति २०७६।०३।३० गतेदेखि जारी नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिन्छ । नेपाली राजदूतावास अबुधावी संयुक्त अरव इमिरेट्स आइतबार, २९
Notice!! It is hereby informed to all the concerned that the fees for Tourist Visas to Nepal have been revised as follows and will be effective from 17 July 2019: S.N. Visa Type Visa Fees in AED 1 15 Days Multiple Entry Tourist Visa 110 2 30 Days Multiple Entry Tourist Visa 190 3 90 Days Multiple Entry Tourist Visa
Please be informed that the Embassy will remain closed on Monday and Wednesday 03 and 05 June 2019 on the auspicious occasion of the Eid-Ul-Fitr. ………………………………………………………………… Embassy of Nepal, Abu Dhabi 28 May 2019