Good Conduct and Behavior Certificate का सम्बन्धमा

जरूरी सूचना Good Conduct and Behavior Certificate का सम्बन्धमा संयुक्त अरब इमिरेट्स सरकारले आफ्नो मुलुकमा नयाँ कामदार भिषा (Employment or Work Visa) मा आउने विदेशी नागरिकहरूले ०४ फेब्रुअरी २०१८ देखि लागूहुने गरी Good Conduct and Behavior Certificate अनिवार्य रूपमा पेश गर्नु पर्ने नियम लागू गरेकोमा ०१ अप्रिल २०१८ देखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि अस्थायी रूपमा यो प्रावधान

Good Conduct and Behavior Certificate का सम्बन्धमा

Good Conduct and Behavior Certificate का सम्बन्धमा           संयुक्त अरब इमिरेट्स सरकारले आफ्नो मुलुकमा नयाँ कामदार भिषा (Employment or Work Visa) मा आउने विदेशी नागरिकहरूले 4 फेब्रुअरी 2018 देखि लागूहुने गरी Good Conduct and Behavior Certificate अनिवार्य रूपमा पेश गर्नु पर्ने नियम लागू गरेको छ । पछिल्लो पाँच बर्षमा नेपाल बाहेकको मुलुकहरूमा बसोबास गरेको भए तत्-तत्

दूतावास बन्द रहने सम्बन्धी सूचना

शहीद दिवस का अवसरमा मंगलबार, १६ माघ २०७४ तदनुसार ३० जनवरी २०१८ का दिन नेपाली राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचना गरिएको छ । Please be informed that the Embassy will remain closed on Tuesday, 30 January 2018 on the occasion of Martyrs’ Day of Nepal.  ————————— नेपाली राजदूतावास अवुधावी मितिः २०७४/१०/१४

MRP Arrival Notice

MRP Passport of those who applied before 17 April 2017 arrived at the Embassy and are ready to collect. Please come and collect your MRP as soon as possible

युएइमा बसोबासरत नेपालीहरूका लागि अत्यन्त जरूरी सूचना

संयुक्त अरब इमिरेट्समा बसोबासरत नेपालीहरूले नेपालका साथसाथै युएइको समेत कानुनको पालना गर्दै सामाजिक सञ्जालको सभ्य र मर्यादितरूपमा पालना गर्नुहुन विशेष अनुरोध गर्दछौं । UAE को Cyber Crime Law, 2012 को उल्लंघनमा देशनिकाला, आजन्म कैद तथा 50 हजार देखि 30 लाख दिरामसम्म जरिवानाहुने कानुनी प्रावधान रहेको हुँदा सामाजिक सञ्जालका विभिन्न माध्यममा निम्नानुसारका गतिविधिहरू नगर्नु/नगराउनुहुन युएइबासी सम्पूर्ण नेपालीमा हार्दिक अपिल गर्दछौं ।