राजदूतावास बन्द रहने सम्बन्धी सूचना

सूचना   युएईको ४७औ राष्ट्रिय दिवस तथा यूएई संघ स्थापना भएको ४७औ वार्षिकोत्सवको उपलक्ष्यमा २०७५ मंसिर १६ तद्अनुसार ०२ डिसेम्वर २०१८ गते आइतबारका दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि सूचना गरिएको छ । ………………………………………………………………………………………………………. Please be informed that the Embassy will remain closed on Sunday, 2nd December 2018 on the occasion of the 47th National Day of

सूचना!!! पैगम्बर मोहमदको जन्म जयन्तीका उपलक्ष्यमा यही २०७५ मंसिर ०२ गते आइतबार तदअनुसार १८ नोभेम्बर २०१८ का दिन राजदूतावास वन्द रहने सम्बन्धमा

सूचना!!! पैगम्बर मोहमदको जन्म जयन्तीका उपलक्ष्यमा यही २०७५ मंसिर ०२ गते आइतबार तदअनुसार १८ नोभेम्बर २०१८ का दिन राजदूतावास वन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ। साथै, २०७५ मंसिर ०३ गते देखि राजदूतावास साविक बमोजिम नै खुल्ला रहने व्यहोरा अनुरोध गरिन्छ ।   It is hereby informed to all the concerned that the Embassy will remain closed on 18 November