संयुक्त अरब इमिरेट्समा बसोबासरत नेपालीहरूका लागि आयोजित “सचेतना कार्यक्रम”
प्रेष-विज्ञप्ती संयुक्त अरब इमिरेट्समा बसोबासरत नेपालीहरूका लागि आयोजित “सचेतना कार्यक्रम“ दुवइ, १० मार्च २०१७ नेपाली राजदूतावास, अबुधावीले 10 मार्च 2017 का दिन संयुक्त अरब इमिरेट्सको दुवइमा नेपालीहरूका लागि सचेतना कार्यक्रम सम्पन्न गर्यो । उक्त सचेतना कार्यक्रममा नेपाली विजनेस काउन्सिल-दुवइ, गैर आवासिय नेपाली संघ-युएइ, युएइमा अनौपचारिक रूपमा क्रियाशिल करिब 70 वटा संघसंस्था/समाजका प्रतिनिधिहरू र सञ्चारकर्मीहरू सहित करिब 300 नेपालीहरूको उपस्थिति