सूचना

सूचना इस्लामिक नयाँ वर्ष, १४४० (हिजरी सम्बत्) का अवसरमा बिहिबार, २८ भदौ २०७५ तदनुसार १३ सेप्टेम्बर २०१८ का दिन नेपाली राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचना गरिएको छ । Please be informed that the Embassy will remain closed on Thursday, 13 September 2018 on the occasion of Islamic New Year 1440 (Al Hijri New Year). नेपाली राजदूतावास

गैर-कानुनी रुपमा रहनुभएका नेपालीहरुलाई यस अवसरको सक्दो उपयोग गर्नुहुन अनुरोध

दूतावासको अनुरोध           अगामी ०१ अगष्ट देखि ३१ अक्टोवर, २०१८ सम्म लागूहुने यूएइको Federal Authority for Identity and Citizenship (ICA) को “Protect Yourself By Modifying Your Status ” कार्यक्रम अन्तर्गत अवैधानिक बनेका आप्रवासीहरुलाई वैध रुपमा यूएईमा रहन तथा स्वदेश फर्कन पाउने व्यवस्था भएकोले यूएईमा गैर-कानुनी रुपमा रहनुभएका नेपालीहरुलाई यस अवसरको सक्दो उपयोग गर्नुहुन अनुरोध गरिन्छ । यस एमनेष्टीका फाइदाहरुः Immigration

यूएईले गैर-कानुनी रुपमा रहेका (Overstay) विदेशी कामदारहरुलाई दिने आममाफी  सम्बन्धमा अत्यन्त जरुरी सूचना

यूएईले गैर-कानुनी रुपमा रहेका (Overstay) विदेशी कामदारहरुलाई दिने आममाफी  सम्बन्धमा अत्यन्त जरुरी सूचना संयुक्त अरब इमिरेट्स सरकारले आफ्नो मुलुकमा गैर-कानुनी हैसियत (Overstay) मा रहेका विदेशी नागरिकहरुलाई वैध रुपमा यूएईमा काम गर्न दिने तथा स्वदेश फर्कन चाहनेहरुका लागि अगामी ०१ अगष्ट देखि ३१ अक्टोवर, २०१८ सम्म लागूहुने गरी ३ महिने आममाफी दिने व्यवस्था गरेकोमा Amnesty अवधी भरको लागि मात्र सोही प्रायोजनको निमित्त

प्रमाणीकरण दस्तुर पुनः संशोधन सम्बन्धी जरुरी सूचना

प्रमाणीकरण दस्तुर पुनः संशोधन सम्बन्धी जरुरी सूचना प्रमाणीकरण दस्तुर पुनः संशोधन सम्बन्धी नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७५।०३।३१ को निर्णयको अनुसूची- २ समूह (ख) बमोजिम यस दूतावासबाट प्रमाणीकरण गरिने निम्न कागजातहरुमा निम्न बमोजिमको दस्तुर लाग्ने व्यहोरा यसै सूचना मार्फत सम्बन्धित सबैलाई सूचित गरिन्छ । क्र.सं                              कागजातको प्रकार प्रमाणीकरण दस्तुर प्रति कागजात (दिरहाममा) १. शैक्षिक प्रमाणपत्र एवं अध्ययन प्रयोजनका लागि विधार्थीहरुलाई

Documents Attestation Fees

Documents attestation fees with effect from 17 July 2018 प्रमाणीकरण दस्तुर संशोधन सम्बन्धी जरुरी सूचना प्रमाणीकरण दस्तुर संशोधन सम्बन्धी नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७५।०३।१५ को निर्णयको अनुसूची- २ समूह (क) बमोजिम आर्थिक वर्ष २०७५।०७६ को श्रावण १ गतेदेखि लागू हुने गरी यस दूतावासबाट प्रमाणीकरण गरिने कागजातहरुमा निम्न बमोजिमको दस्तुर लाग्ने व्यहोरा यसै सूचना मार्फत सम्बन्धित सबैलाई सूचित गरिन्छ । क्र.सं.

यस दूतावासमा २७ जून २०१८ (१३ असार २०७५) सम्ममा अावेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भै दूतावासमा अाइपुगेको सम्बन्धमा

यस दूतावासमा २७ जून २०१८ (१३ असार २०७५) सम्ममा अावेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भै दूतावासमा अाइपुगेको हुँदा अा-अाफ्नो राहदानी संकलनका लागि पुरानो सक्कल राहदानी र सक्कल रसिदसहित कार्यालय समयभित्र दूतावासमा स्वयं उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

०७ अगष्ट २०१८ (२२ श्रावण २०७५) सम्ममा अावेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भै दूतावासमा अाइपुगेको सम्बन्धमा

यस दूतावासमा ०७ अगष्ट २०१८ (२२ श्रावण २०७५) सम्ममा अावेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भै दूतावासमा अाइपुगेको हुँदा अा-अाफ्नो राहदानी संकलनका लागि पुरानो सक्कल राहदानी र सक्कल रसिदसहित कार्यालय समयभित्र दूतावासमा स्वयं उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

सूचना ।।।

इद-अल-फितरका दिन बिहिवार, ३१जेष्ठ २०७५ तदनुसार १४ जुन २०१८ का दिन नेपाली राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचना गरिएको छ । ———————————- Please be informed that the Embassy will remain closed on Thursday, 14 June 2018 on the auspicious occasion of Eid-Ul-Fitr. ————————— नेपाली राजदूतावास अवुधावी मितिः २०७५/०२/२९

१२ मे २०१८ सम्म अावेदन दिने सेवाग्राहीको राहदानी तयार भै दूतावासमा अाएको सम्बन्धी सूचना

यस दूतावासमा १२ मे २०१८ (२९ वैशाख २०७५) सम्ममा अावेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भै दूतावासमा अाइपुगेको हुँदा अा-अाफ्नो राहदानी संकलनका लागि पुरानो सक्कल राहदानी र सक्कल रसिदसहित कार्यालय समयभित्र दूतावासमा स्वयं उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

मागपत्र प्रमाणिकरणसम्बन्धी जरूरी सूचना (Notice for Demand Attestation)

मागपत्र प्रमाणीकरणसम्बन्धी जरूरी सूचना नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७५/०१/२४ को निर्णय तथा मिति २०७५/०१/३१ को नेपाल राजपत्रमा प्रकाशित खण्ड ६८ भाग ५ को वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ मा व्यवस्था भए बमोजिम यूएइमा रहेका रोजगारदाता कम्पनीहरुले नेपाली कामदारहरूको मागपत्र प्रमाणीकरणका लागि निम्न प्रकारका कागजातहरु दूतावास समक्ष पेश गर्नुपर्ने व्यहोरा यसै सूचना मार्फत सम्बन्धित सबैमा सूचित गरिन्छ । Requirements