संयुक्त अरब इमिरेट्समा दुर्घटनामा परी ज्यान गुमाएका नेपाली नागरिकका कानूनी हकदारहरुले प्राप्त गर्ने दिया रकम (Blood Money) तथा क्षतिपूर्ति रकमका सम्बन्धमा आर्थिक वर्ष २०७५/०७६

वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्समा दुर्घटनामा परी ज्यान गुमाएका नेपाली नागरिकका कानूनी हकदारहरुले प्राप्त गर्ने दिया रकम (Blood Money) तथा क्षतिपूर्ति रकम (Compensation) का सम्बन्धमा आर्थिक वर्ष २०७५/०७६ मा यस दूतावासबाट भए गरेका कामको प्रगति विवरण देहाय बमोजिम रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ। क्र.सं मृतकको नाम/ जिल्ला सम्बन्धित स्थान/ अदालत मुद्दाको हालको अवस्था अबको प्रक्रिया

आर्थिक वर्ष २०७५/०७६ मा संयुक्त अरव इमिरेट्समा मृत्यु भएका नेपालीहरुको संक्षिप्त विवरण

क्र.सं. मृत्यु हुनाको कारण महिलाहरुको संख्या पुरुषहरुको संख्या १ प्राकृतिक कारण ०० ४८ २. आत्महत्या ०२ २१ ३. दुर्घटना ०२ २१ ४ हत्या भएका ०१ ०३   जम्मा                ९८      नेपाली राजदूतावास अबुधावी संयुक्त अरव इमिरेट्स   सोमबार, ०७ साउन २०७६ तदनुसार २३ जुलाई २०१९

सूचना

सूचना संयुक्त अरब इमिरेट्सको भ्रमणका लागि भिजिट भिसामा आउन चाहने संयुक्त अरब इमिरेट्समा  कार्यरत नेपालीहरुका नजिकका नातेदारहरु (श्रीमान् वा श्रीमती, आमा, बुवा, सासु, ससुरा र छोराछोरी) लाई यस राजदूतावासबाट जारी गरिँदै आएको No Objection Certificate (NoC) भोलि मिति २०७६।०३।३० गतेदेखि जारी नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिन्छ । नेपाली राजदूतावास अबुधावी संयुक्त अरव इमिरेट्स आइतबार, २९

Press release on the presentation of credentials by H.E. Mr. Krishna Prasad Dhakal

Press Release His Excellency Mr. Krishna Prasad Dhakal presented to His Highness Sheikh Mohammed bin Rashid Al Maktoum, Vice President, Prime Minister, Minister of Defence of the United Arab Emirates and the Ruler of Dubai the Letters of Credence as the Ambassador Extraordinary and Plenipotentiary of Nepal to the United Arab Emirates amidst a special ceremony held at the New

इद-अल-फित्रका अवसरमा नेपाली राजदूतावास बन्द रहने सम्बन्धी सूचना

सूचना इद-अल-फित्रका अवसरमा २०७६ जेठ २० गते सोमबार र जेठ २२ गते बुधबार तदनुसार जुन ०३ र ०५, २०१९ मा नेपाली राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचना गरिएको छ । —————————————— नेपाली राजदूतावास अवुधावी मितिः २०७६/०२/१४

२९ अप्रिल २०१९ सम्म आवेदन दिने सेवाग्राहीको राहदानी तयार भै दूतावासमा आएको सम्बन्धी सूचना

  यस दूतावासमा २९ अप्रिल २०१९ (१६ वैशाख २०७६) सम्ममा आवेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भै दूतावासमा आइपुगेको हुँदा आ-आफ्नो राहदानी संकलनका लागि पुरानो सक्कल राहदानी र रसिदसहित कार्यालय समयभित्र दूतावासमा स्वयं उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

Brain Gain Center काे Database मा आबद्ध हुन बिदेशमा रहनुभएका नेपालीहरुलाई माननीय परराष्ट्र मन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यूले गर्नुभएको आह्वान जानकारीको लागि । Request Regarding Registering In Brain Gain Center Database created by Ministry of Foreign Affairs, Government of Nepal